अश्लील फोटो सामाजिक सञ्जालमा राख्ने धर्मगुरु पक्राउ

काठमाडौं । युवतीहरुको अश्लील फोटो फेसबुक लगायत सामाजिक सञ्जालमा राखेको अभियोगमा एक जना धर्मगुरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चोभारस्थित गुम्बाका धर्मगुरु टुल्के लामालाई पक्राउ गरेको हो । धर्मगुरुविरुद्ध आधा दर्जन उजुरी परेको भन्दै प्रहरीले युवतीसँग अश्लिल सम्बन्ध राख्ने र अश्लिल फोटो सार्वजनिक गर्ने गरेकोबारे विद्युतीय कारोबार ऐन अन्तर्गत म्याद … Continue reading अश्लील फोटो सामाजिक सञ्जालमा राख्ने धर्मगुरु पक्राउ